समाचार

भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, फसेका ५७ मध्ये १६ जना मजदूरको उद्धार

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न ५७ जना मजदूर फसेका थिए । फसेकामध्ये १६ जना मजदूरको उद्धार गरी अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ...

महाशिवरात्रिका अवसरमा आएका साधु सन्तको कोषले गर्‍यो बिदाइ

काठमाडौँ : महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ...

अनाथ बालबालिकालाई आवासीय सुविधासहित निस्शुल्क शिक्षा

गोरखा : बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निस्शुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गाउँपालिका(६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निस्शुल्क पठनपाठनको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष...

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

सिरहा : कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरूको स्वरूप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक...

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ : प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका...

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला : महाकाली नगरपालिका(५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट...