समाचार

म्याग्दी र बागलुङमा छुट्टाछुट्टै भूकम्पको धक्का

काठमाडौं : म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन...

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं : ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण...

प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । शुक्रवारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो ।...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : केही स्थानमा बदली र वर्षा

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती...

सङ्क्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन आयोगबाट पत्राचार

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज...

फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार

काठमाडौं : फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो...