समाचार

आज होली पर्व : हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं : आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ...

तीन प्रदेशमा राति पानी पर्ने सम्भावना

काठमाडौं : आज राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो...

त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले र एकीकृत समाजवादीका विद्यार्थीबीच तालमेल हुने भएको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु र अनेरास्ववियूबिच तालमेल गर्ने सहमति भएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य एवम् त्रिवि...

प्रतिनिधिसभा बैठक आजबस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’...

ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित

ताप्लेजुङ : ताप्लेजुङका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका...

राष्ट्रपति चुरे संरक्षणमा १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौं : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै १५ अर्ब खर्च भएको छ । समितिले यो अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ । २०७१ असार २...