समाचार

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ । आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली...

कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । रकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । उनलाई हटाएसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साँझ साढे ५ बजेका लागि बैठक बोलाइएपनि केहीबेर ढिलोगरी सुरु भएको हो ।...

नेपालको चरम गरिबी घट्यो, रेमिट्यान्स मुख्य कारण

काठमाडौं : बितेको तीन दशकमा नेपालको चरम गरिबी उल्लेखनीय रूपमा घटेको विश्व बैंकले जनाएको छ । आज सार्वजनिक नेपाल राष्ट्रगत आर्थिक परिदृश्य नामक प्रतिवेदन अनुसार सन् १९९५ मा ५५ प्रतिशत रहेको नेपालको चरम गरिबी...

सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

काठमाडौं : प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद...

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी : दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)...