समाचार

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण

नवलपरासी : नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ । सडक...

ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या

काठमाडौँ : ललितपुरको इमाडोलमा एक जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक युवकको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले प्रशासनलाई जानकारी दिए। हत्या भएका...

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

बागमती : मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई...

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

पर्सा : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु. पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार...

हेटौँडामा देवरले गरे भाउजुको हत्या

काठमाडौं : हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन्। हेटौँडा-१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। राहुलले भाउजू ३५ वर्षीया...

राष्ट्रिय किसान आयोगप्रति किसानको गुनासो

चितवन : किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बुधबार आयोजना गरेको छलफलका सहभागी किसानले आयोगलाई सहज...