समाचार

पैसा असुलेर सरुवा हुने कर्मचारीकै खुलासा,बिकृति हटाउन मन्त्रालमै धर्ना

काठमाडौं ।कर्मचारी सरुवा गर्दा पैसा असुल्ने कुरा कर्मचारीले नै स्वीकार गरेका छन् । पैसा तिरेर हुने सरुवा तथा सुबिधा पाउने कुराको अन्त्य हुनुपर्ने उनले माग पनि गरेका छन् ।दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित...

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चितवन : चितवनमा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन...

चोरेर अमेरिका पुर्‍याइएका २१ वटा मूर्ति फर्काइयो

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा...

राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्य योजना स्वीकृत

काठमाडौँ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्य योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा...

राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न आग्रह

काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघिय पर्यटन अधिकारीहरूसँगको छलफलमा...

आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस

काठमाडौँ : आज अन्तर्राष्ट्रिय शून्य फोहोर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय...