समाचार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

वीरगञ्ज : पर्सामा इस्लाम धर्मावलम्बीहरूले ईद-उल-फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका-२ स्थित ईदगाहचोकमा...

झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

झापा : गत फागुनमा हल्दीबारी गाउँपालिका-४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा...

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलफर्म भेटियो

बागलुङ : जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठे खोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोल...

धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ-उपराष्ट्रपति

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबै खाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद-उल-फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी...

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । “आज इस्लाम धर्मावलम्बीले...