समाचार

कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी

काठमाडौं : कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ। उक्त...

घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटामा एक जनाको मृत्यु

काठमाडौं : धनकुटामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो । आफ्नै बारीमा रहेको टाँकीको...

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताएका छन् । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै...

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो । अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा...

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्त्व दिएको बताएका छन् ।   सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना...