समाचार

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल

गण्डकी : लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२...

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

महोत्तरी : महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लामा लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्युरोका प्रहरी नायब...

पाटे बाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर : बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटे बाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को...

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

काभ्रेपलाञ्चोक : गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक...

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

रासस झापा : महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्त्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्त्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्त्वविद् उद्धव...

बस्तीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने

कञ्चनपुर : बेलौरी नगरपालिका(२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटे बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ । वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटे बाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो ।...