समाचार

कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं : सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको मुद्दामा अन्तिम किनारा लगाउँदै...

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बागलुङ : बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोट मैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप...

राजावादी आन्दोलनमा समातिएका राईलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : राजावादी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका पूर्व संयोजक डा. राजकुमार राईलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।...

अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती

काठमाडौँ : अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५०...

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

नवलपरासी : पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् । वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ...

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुग्यो

याङ्गुन : म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ । छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५...