समाचार

जनमतका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

काठमाडौँ : जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ । महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा...

‘मलाई जनताको स्नेह र आशीर्वादले हार्न दिएको छैन’ : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको बताएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई हटाउन लाग्नुको...

‘लोडसेडिङ अन्त्य चमत्कार होइन, इमान्दार प्रयास’ : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् । बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन्...

तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न माग

काठमाडौँ : चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग नै गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दलले माग गरेको छ । प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको...

सञ्चय कोषद्वारा ५ अर्ब ३४ करोड मुनाफा वितरण

काठमाडौँ : कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड...

सभामुख घिमिरेसहित नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तान प्रस्थान

काठमाडौँ : सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गरेका छन् ।  प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान...