समाचार

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं : आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ ।...

काठमाडौंमा उच्च वायु प्रदूषण, विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

काठमाडौं : काठमाडौंमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाडौंको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको...

रविलाई बुद्ध एयरमार्फत भैरहवा ल्याइँदै, सोमबार मात्रै कारागार पठाइने

बुटवल : काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित...

अमेरिकाले लगाएको भन्सार शुल्क घटाउन इजरायलले वार्ता गर्दै

इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका भन्सार शुल्क घटाउन वार्ता गरिरहेको जनाएको छ । इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले विश्वव्यापी भन्सार शुल्कको घोषणा गरेका...

आज चैते दशैँ पर्व मनाइँदै

काठमाडौं : हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते...

रविलाई थुनामा पठाउने आदेशपछि रास्वपा नेताहरू छलफलमा जुटे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् । सचिवालयका एक नेताका अनुसार, अबको...