समाचार

उपल्लो मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

मुस्ताङ । उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्य राजमार्ग सडकले जोडिएको लोघेकर...

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम समयमै नसकिने

काभ्रे : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्य विनायक-धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको...

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

काठमाडौँ : अन्तर–व्यवस्थापिका संघ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा।अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा.शाक्यसँगै माल्दिभ्स...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राम नवमी पर्वको शुभकामना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राम नवमी पर्व, २०८१ को शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा ‘राम नवमी’ पर्व धूमधामका...

नारायणगढ-बुटवल सडकस् दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नवलपरासी : नारायणगढ-बुटवल सडक खण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा...

हलेसीमा राम नवमी मेला

खोटाङ : धार्मिक स्थल खोटाङको हलेसीमा १५ दिने राम नवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीमा राम नवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । राम नवमी मेला...