समाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रु एक करोड बढीको लगानीमा दुई...

राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो । भृकुटीमण्डपमा...

झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा

झापा : जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद...

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थकर

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा एक हप्तायता कायम रहेको प्रदूषण घट्ने र बढ्ने भइरहेको छ । हिजो दिउँसो केही कम भए पनि रातिदेखि प्रदूषण फेरि बढेको छ । हिजो काठमाडौं उपत्यकाको वायु...

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा गएराति निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा...

अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार शुल्क कम गर्न विश्व समुदायको प्रयास

अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उनको भनाइ छ । राष्ट्रपति ट्रम्पको...