समाचार

जीवनजल लिनको घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ  :  संघीय संसद् अन्तर्गत सोमबार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ  । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे...

लालीगुराँस पदमार्गमा समावेश गर्न आग्रह

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आफ्ना पालिकालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सहमतिअनुसार कोशी प्रदेशमा आधारित पर्यटन विकास परियोजना...

पोखरा-जोमसोम-हवाई उडानको सङ्ख्या घट्यो

मुस्ताङ : राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम-हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्डयन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको...

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु. २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना...

तीनकुने घटनामाथि न्यायिक छानबिन गर्न अधिकारकर्मीहरूको माग

काठमाडौँ : मानव अधिकारवादी संस्थाहरूले राजावादीहरूको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरू सार्वजनिक भएको भन्दै उनीहरूले त्यसमा...