समाचार

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

सिरहा : गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जंगली जनावरबाट मकै बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले...

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) : हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजंघा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली...

पाल्पामा डढेलोले सखाप हुँदै जंगल

पाल्पा : लामो समयसम्म पानी नपरेर खडेरी लागेकाले जिल्लाका अधिकांश जंगलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।...

राप्रपाको प्रदर्शनअघि तिनवटै सुरक्षा निकायका प्रमुखले बोलाए बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा बिरोधसभाको आयोजना गरेको छ । राप्रपाको प्रदर्शअघि तिनवटै सुरक्षा निकायका प्रमुखहरुले उपत्यकामा कार्यरत सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं : नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनर्स्थापना भएको थियो...

आज काठमाडौंसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, वायू प्रदूषण घटाउन सहयोग पुग्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीनरचार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने...