समाचार

काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनको तयारी, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ठाउँबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि प्रशासनबाट...

चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।...

अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता

म्याग्दी : म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट...

रेबिज लागेको कुकुरले टोक्दा १२ जना घाइते

झापा : कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं. ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२...

मापदण्ड विपरीतका सवारीसाधन गुडाउन रोक लगाउने तयारी

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा...

हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ : हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो...