समाचार

तीनकुने घटनामा थप ६ जना पक्राउ

काठमाडौँ : तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ...

बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, निष्पक्ष छानबिनको माग

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्। उनले महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरूलाई भेटेका थिए...

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतीक्षाको समय एक घण्टामा सीमित

काठमाडौँ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतीक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतीक्षाको समयलाई सीमिततामा झारेको हो । यसका कारण...

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

अछाम : जिल्लाको कमलबजार नगरपालिका-५ स्थित पाँचुल्ली चैते पातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन्...

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी : गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख...

कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

काठमाडौं : नेपालमा संकलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम,...