समाचार

निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा सफाई

काठमाडौं । आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनलेअभियोग दावीबाट सफाई दिएको छ । काठमाण्डौ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले...

वीरगञ्ज घटनाबारे ५ बुँदे सर्वपक्षीय सहमति

काठमाडौं : वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो । सहमति अनुसार पहिलो बुँदामा उक्त घटनामा...

‘नाडा अटो संवाद २०८१’ सम्पन्न

काठमाडौँ : नेपालमा अटोमोबाइल उद्योगको भविष्यलाई नयाँ दिशा दिने उद्देश्यले पहिलो पटक आयोजित ‘नाडा अटो संवाद २०८१’ सम्पन्न भएको छ । कार्यक्रमले देशको गतिशीलता अवधारणामा क्रान्तिकारी परिवर्तनको आवश्यकता र सम्भावनालाई उजागर गरेको नाडा अटोमोबाइल्सन...

आइतबार ८.६२ अंकले घट्यो सेयर बजार

काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ...

हङकङमा आयोजित टी-२० सिरिजको फाइनलमा चुक्यो नेपाल, कुवेतले जित्यो उपाधि

काठमाडौँ : हङकङमा आयोजित टी-२० सिरिजको फाइनलमा नेपाल चुकेको छ । बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो । १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको...

निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनले दिए आन्दोलनको चेतावनी

काठमाडौँ : संघीय निजामती कर्मचारी ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी...