समाचार

विभिन्न क्षेत्रका ६ जना महिलाको समूह अन्तरिक्ष यात्रा पछि सुरक्षित फर्कियो

काठमाडौं : पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रा पछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । पप गायिका केटी पेरीसहितको टोली गीत गाउँदै अन्तरिक्षमा पुगेको बीबीसीले उल्लेख...

यि दुई प्रदेशसहित पहाडी भेगमा आज पनि वर्षाको संभावना

काठमाडौं : देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा...

निषेधाज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

पर्सा : हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबिचको झडपपछि नियन्त्रणका लागि लगाइएको...

शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने

काठमाडौं : आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन्। नेपाल शिक्षक महासंघका अध्यक्ष...

नयाँ बर्षको दिन टोखाको सपन तिर्थमा दर्शनार्थीको घुईँचो

काठमाडौं । नयाँ बर्षको पहिलो दिन टोखाको सपन तिर्थमा दर्शनार्थीको घुईँचो बढेको छ । बिक्रम संवतको नयाँ वर्षको आगमन संगै सुरु हुने सपनतीर्थ मेला टोखामा आज देखि बिधिवतरुपमा सुरु भएको छ । काठमाडौँ आसपासका...

नयाँ वर्ष २०८२ सुरु : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं : आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु...