समाचार

रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सकियो सुनुवाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने...

स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको ओलीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन् । झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको...

नेपाली काँग्रेसका सभापति देउवाले भने-‘कुनै पनि दलको बहुमत आउन गाह्रो छ’

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । आइतबार नेपाल...

सचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक

काठमाडौँ : सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ । मन्त्रालयका सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको ह्वाट्सएप ह्याक गरेको सूचनामार्फत जानकारी दिएका छन् ।...

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

काठमाडौं : धार्मिक तथा सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ स्थित बुद्ध जन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते...

उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरूप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरूप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व...