समाचार

विद्युतीय गाडीको ब्याट्री सुरक्षा नियममा चीनको नयाँ पहल

चीनले विद्युतीय गाडी (ईभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड आउँदो वर्ष सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ । संशोधित मापदण्डमा केही महत्त्वपूर्ण सुधारहरू गरिएको चीनको उद्योग तथा...

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा

काठमाडौं : सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२...

जाजरकोटमा भूकम्प

काठमाडौं : जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...

तराई मधेसमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी : तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज जुडशीतल पर्व मनाउन लागिएको हो । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र...

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं : नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो । कक्षा १२...