समाचार

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी हुन्छ, ब्रह्मलुट

काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले २०७७ साउनमा सवै सरकारी कार्यालयहरु ‘पब्लिक एसेन्ट म्यानेजमेन्ट सिष्टम’मा जान पर्ने अनिवार्य शर्त लागू गरेको छ । सो अनुरुप हरेक कार्यालयले यसको व्यवस्थापन गरेका छन् । तर, सवै उच्चतहमा...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११...

तीनवटा प्रणाली सक्रिय रहँदा सातै प्रदेशमा वर्षा हुने

काठमाडौं : हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको...

वीरगञ्जको सुरक्षाको अवस्था सामान्य, निषेधाज्ञा हट्यो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको...

राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसक्यो : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् । बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त...