समाचार

रामबहादुर बमजनले उच्च अदालतबाट पाए सफाइ

काठमाडौं : तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो...

रास्वपाले महाधिवेशन हुने नयाँ मिति फागुनमा तोक्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो । २०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन,...

भूटानले नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले अमेरिकाले भुटान डिपोर्ट गरेको र भूटानले नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला...

छ जना डीआईजीको एआईजीमा बढुवा

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर...

सबस्टेसनका हुँदा धनुषासहित ३ जिल्लाको विद्युत ठप्प

जनकपुरधाम : ढल्केबर नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि बुधबार बिहानैदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लमा विद्युत सेवा प्रभावित भएको छ । धनुषामा विद्युत सेवा पूर्णरुपमा ठप्प छ भने महोत्तरी र सर्लाहीको विभिन्न क्षेत्रमा...

मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

काठमाडौं : मकवानपुरमा मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४स्५० बजे इटहरीबाट भैरहवा जाँदै...