समाचार

पहलगाम हमला : भारतद्वारा सुदीपको शव हस्तान्तरण

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय...

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

डोटी : यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन...

शिक्षा मन्त्रालयको जिम्मेवारी : पन्तको नियुक्ति र चुनौती

काठमाडौं : रघुजी पन्तको शिक्षा मन्त्रीमा नियुक्ति एक संवेदनशील समयमा भएको छ । २२ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनले शिक्षा क्षेत्रको गम्भीर असन्तुष्टि उजागर गरिरहेको छ । यस्तो अवस्थामा विद्या भट्टराईको शिक्षामन्त्रीबाट राजीनामा पनि प्रधानमन्त्रीको...

आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं : तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर सावधानी अपनाउन सबैमा अनुरोध गरेको...

आज १९ औं लोकतन्त्र दिवस : नागरिकमा निराशा र असन्तुष्टि कायमै

काठमाडौं : आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको...

जम्मू कश्मीरमा आतङ्ककारी आक्रमण : एक नेपालीसहित २६ जनाको मृत्यु

भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई जना...