समाचार

सरकार र शिक्षकबीच ‘निर्णायक’ वार्ता चल्दै

काठमाडौं : सरकार र आन्दोलरत शिक्षक महासङ्घका पदाधिकारीबीच निर्णायक भनिएको वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । यस्तै वार्तामा सत्तारूढ दल कांग्रेस सचेतक...

आन्दोलनरत शिक्षक र सरकारबीच साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास जारी

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि आन्दोलनरत शिक्षक र सरकारबीच साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास भने जारी रहेको छ । वार्ताका दौरानमा शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास...

सत्तारुढ दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारका कामकारबाही,...

यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक...

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान...

शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु

काठमाडौं : शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय...