समाचार

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले गगन थापासँग माग्यो लिखित जवाफ

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले जवाफ माग्ने आदेश...

सेवाग्राहीसँग घुस लिने सईमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : सेवाग्राहीसँग घुस लिने रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । सई खड्काले...

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

काठमाडौं : जङ्गलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको गएराति सुर्खेतको बराहताल गाउँपालिका ८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक जाँड–रक्सी खाँदा...

वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी...

देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही...

शिक्षक – सरकार वार्ता सकारात्मक : आज सहमति गर्ने तयारी

काठमाडौं : शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता निकै सकारात्मक भएको दुवै पक्षले बताएका छन। वार्तामा सहमतिको विन्दु पत्ता लगाउन आज बिहान वस्दैछ । आज बिहान ८ बजे...