समाचार

विकल पौडेललाई साढे २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना

काठमाडौं : पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालत साढे २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय...

२ करोड ऋण निकालेर फरार सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा : सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा बिर्तामोडमा रहेको पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट...

सरुवा गरेका कर्मचारी पठाउन नसक्ने मन्त्रालय काठमाडौं महानगरमा युद्ध जिते झै गर्छ

काठमाडौं ।काठमाडौं महानगरपालिकामा केही समय अघि कार्यकारी अकिृत सरोज गुँराईगाँईलाई ढोका फोडेर हाजिर गराईएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जर्वजस्ती कार्यलयमा पठाएका गुरागाईले अझै सहज महसुस गरेका छैनन् । त्यस्तै अवस्थामा...

बिद्यालयका कर्मचारीहरुको आन्दोलन सुरु, हातमा कालोपट्टी बाँधेर कार्यस्थलमा

सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यालय कर्मचारी...

नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने र कान्ति लोकपथ अवरुद्ध

काठमाडौं : पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका...