

समाचार
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन् । जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति...
सोमवार, बैशाख २२, २०८२संघीय संसद्को दुवै बैठक बस्दै स् सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौं : प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै...
सोमवार, बैशाख २२, २०८२आईपीएल क्रिकेटमा पन्जाबले लखनउलाई ३७ रनले हरायो, राजस्थान कोलकातासँग एक रनले पराजित
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ । हिजोको खेलमा जीतको लागि पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७...
सोमवार, बैशाख २२, २०८२यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...
सोमवार, बैशाख २२, २०८२७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
काठमाडौं : नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । प्रहरी...
आइतवार, बैशाख २१, २०८२हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
हेटौँडा : हेटौँडामा जमिन भासिएर शुक्रवार अपराह्न एक्कासी बेपत्ता भएको गाडी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा...
आइतवार, बैशाख २१, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


