समाचार

‘सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरौँ’

काठमाडौँ । सत्तारुढ दल नेकपाका एकजना वरिष्ठ नेताले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् । “हामी कुनै देशको समर्थक नबनौँ, नेपाललाई केन्द्रमा...

कारागार नहुँदा कैदीबन्दी राख्न समस्या

कावासोती । नवलपरासीपूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्यता रहेको छ । नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन...

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा आज बिहान उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै...

उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

बेत्रावती । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा...

यातायात र पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुने

काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी तुल्याउन यातायात र पर्यटनसम्बन्धी ‘इन्टरनेशनल वर्कसप अन ट्रान्सपोर्ट एन्ड टुरिज्म’ शीर्षकमा अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ । चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटीले नेपाल अटोमोबाइल्स एशोसिएशन...

बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये...