समाचार

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : वरिष्ठ नेता नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण...

सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको छ : मन्त्री पोखरेल

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक...

धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषा । धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ...

अवकाश पछि नियुक्ति, सहसचिवले कमाए अति

काठमाडौ । गुठी संस्थानका कार्यकारी प्रशासक नारायण चौधरी बिगतमा पनि सरकारी कर्मचारी थिए । कालोपुल भेगको ३२ रोपनी नदी उकास सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुल्तबीमा छ ।...

सचिवको कुर्सी राज्यमन्त्रीको कब्जामा

‘तपाईंहरूलाई अलिकति शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे । उद्योग, वाणिज्य...

नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका...