समाचार

पत्रकार महासङ्घले सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सङ्गठन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घले आगामी जिल्ला अधिवेशन गर्दा पत्रकारिता पेशाबाट अलग भएका पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । गत मङ्सिर २९...

नवनिर्वाचित सांसद विद्या भट्टराईबाट शपथ

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो । प्रतिनिधिसभा सदस्यको...

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ । पार्टीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेर्ने...

तीनमहिने ट्राफिक उज्यालो अभियान : एक लाखलाई सचेतना

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ । ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म...

कर्णाली सरकार भौतिक पूर्वाधारको काममा खटिँदै छ : मुख्यमन्त्री

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिनुभएको छ । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा आज उहाँले श्रमदान गर्नुभएको हो । श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत...

सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज आयोजना गरेको ‘कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु...