समाचार

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै : कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको...

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२०...

मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै गएन

काठमाडौं : मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए । उनका अनुसार बैठकले केही...

जागिर खाँदा नै नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक, ललितपुरमा इन्जिनियर पदमा कार्यरत सुमन खनालले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगले जनाए अनुसार, सुमन खनालले Bachelor of...

बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी दोषी नै भएको जिकिर

काठमाडौं । नेशनल पेमेन्ट गेट–वेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो...

भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता

काठमाडौं : भारत र पाकिस्तानबिच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति...