

-
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक, ललितपुरमा इन्जिनियर पदमा कार्यरत सुमन खनालले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आयोगले जनाए अनुसार, सुमन खनालले Bachelor of Civil Engineering तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई पेश गरेका थिए। उनले पेश गरेका B.E. Civil Engineering Academic Transcript, Character Certificate, Provisional Certificate, Eastern College of Engineering बाट जारी Character Certificate, नेपाल इन्जिनियर्स परिषद्को प्रमाण पत्र, तथा इन्जिनियरिङ लाइसेन्ससमेत नक्कली रहेको अनुसन्धानबाट खुलेको छ।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) को उपदफा (क) बमोजिम एक करोड एक लाख बिस हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
News Desk 0 response बिहिबार, बैशाख २५, २०८२

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



