समाचार

कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि २० गतेसम्म बन्द

काठमाडौं : कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिनसम्म बन्द हुने भएको छ । मर्मत र कालोपत्रको लागि यो सडक आउँदो २० गतेसम्म बन्द हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । हेटौँडा–काठमाण्डौ...

इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा

काठमाडौं : सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई झण्डै ६ लाख घुससहित नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५ लाख ७० हजार घुससहित...

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना

सिन्धुपाल्चोक । आफ्नो जन्म दिनमा अनावश्यक खर्च नगरेर नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले जेष्ठ नागरिकलाई खानको व्यवस्था मिलाएका छन । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको असहाय जेष्ठ नागरिक बस्ने आश्रम पुगेर लामाले खानाको...

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा

काठमाडौं : चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेका छन् । उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै...

नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं : काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ ।...

महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र बहराइनले खेल्दै

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे सुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको...