समाचार

महिला समितिको बैठकमा लफडा : बाझाबाझ र माइक फालाफाल

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सदस्यहरूबिच नोकझोंक माइक फालाफाल भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक नै फालेकी हुन् । उनले...

व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं : चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मका १० महिनामा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कानुसार अघिल्लो वर्षको त्यही अवधिको...

निरन्तर घट्दो नाफाले टेलिकम सेवा दायकहरू सङ्कटतर्फ

काठमाडौं: नेपाल टेलिकमले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । नेपाल टेलिकमको मात्रै नभई पछिल्ला केही वर्षयता टेलिकम सेवा प्रदायक एनसेलको आम्दानीमा...

किन पक्राउ परे गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा हालै सरुवा भई गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ। मानव तस्करीमा संलग्न गिरोहसँग मिलेमतो भएको प्रमाण...

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह...

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज...