

समाचार
तीन सय ९५ जनाले गरे सगरमाथाको सफल आरोहण
काठमाडौं : वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ०...
बुधबार, जेष्ठ ८, २०८२नागढुङ्गा–नौबिसे सडक १५ दिनसम्म दिउँसोमा साढे ४ घण्टा बन्द गरिने
काठमाडौं : काठमाडौं भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही...
बुधबार, जेष्ठ ८, २०८२देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं : पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशलगायत सबै प्रदेशका केही ठाउँमा...
बुधबार, जेष्ठ ८, २०८२निर्माणाधीन सडकको खाल्डोको पानीमा डुबेर दुई बालकको मृत्यु
जनकपुरधाम : धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका –२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका...
मङ्लबार, जेष्ठ ७, २०८२रास्वपाका ढकालसँग पराजित विश्व पौडेल राष्ट्र बैंकको गभर्नर
काठमाडौं । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका बिश्व पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका थिए । उनै पौडेल नेपाल राष्ट्र बैंकको १८ औं...
मङ्लबार, जेष्ठ ७, २०८२राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
काठमाडौं : नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएका छन् ।मन्त्रिपरिषद् बैठकको संक्षित जानकारी दिंदै सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्रि पृथ्वी सुब्बा गुरुङले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको गर्भनर...
मङ्लबार, जेष्ठ ७, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


