समाचार

केपी ओलीको निगाह पाएका अर्यालदेखि पाण्डेसम्म ओली सरकारको साख गिराउँदै

काठमाडौँ । अहिलेका मुख्यसचिव  प्रधानमन्त्री केपी ओलीका कृपापात्र हुन् । सङ्घीय संसद्का सचिव पदमप्रसाद पाण्डेलाई पनि ओलीकै कृपाले यो पद आइलागेको हो । बिभिन्न विवाद हुँदा पनि उनलाई केपी ओली र एमालेले बोकेको स्पष्टै छ...

अमेरिकामा बस्तीमा खस्यो निजी विमान

अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ । बीबीसीका अनुसार उक्त...

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं : बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको...

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका वडा नम्बर १० शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणका क्रममा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको नयाँ नौसैनिक युद्धपोत प्रक्षेपणका क्रममा दुर्घटना भएको छ । पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको जहाज प्रक्षेपण गर्ने समारोहमा गम्भीर दुर्घटना भएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) लाई उद्धृत गर्दै एएफपीले...

निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लाई हटाउन सचिवहरूको दौडधुप

काठमाडौं : मुख्यसचिव एकनारायण अर्याललगायत २० जनाभन्दा धेरै सचिवहरूले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेटेर निजामती विधेयकमा राखिएको दुई वर्षको ‘कुलिङ पिरियड’ व्यवस्था हटाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा...