

-
उत्तर कोरियाको नयाँ नौसैनिक युद्धपोत प्रक्षेपणका क्रममा दुर्घटना भएको छ । पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको जहाज प्रक्षेपण गर्ने समारोहमा गम्भीर दुर्घटना भएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) लाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले उल्लेख गरेको छ । युद्धपोत प्रक्षेपण समारोहमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पनि सहभागी थिए।
किमले पूरै घटना हेर्नुभएको र यो ‘सहन सकिँदैन’ भनेर चेतावनी दिँदै ‘पूर्ण लापर्बाहीका कारण भएको आपराधिक कार्य’ घोषणा गर्नुभएको खबरमा उल्लेख छ । उनले जिम्मेवार अधिकारीहरूको गैरजिम्मेवार गल्तीलाई अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने बताए।
युद्धपोत दुर्घटना हुँदा तल्लो भाग कुचिएको छ । उत्तर कोरियाले यो युद्धपोत सबैभन्दा शक्तिशाली हतियारले सुसज्जित रहेको र अर्को वर्षको शुरूमा सञ्चालनमा आउने दाबी गरेको छ ।
उत्तर कोरियाले गएको वर्ष पनि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


