

समाचार
इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव
गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनामा हमास समूहले केही संशोधनको माग गर्दै प्रतिक्रिया दिएको छ । हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा...
आइतवार, जेष्ठ १९, २०८२रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं : वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर...
आइतवार, जेष्ठ १९, २०८२जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
जुम्ला : जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए । जेठको...
शनिबार, जेष्ठ १८, २०८२इजरायलको आदेशपछि उत्तरी गाजामा सेवा दिइरहेको अन्तिम अस्पताल पनि बन्द
इजरायलको आदेशपछि उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डाक्टर मोहम्मद साल्साले...
शनिबार, जेष्ठ १८, २०८२आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले...
शनिबार, जेष्ठ १८, २०८२मनसुन भित्रिएसँगै पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं : नेपालमा मनसुन भित्रिएलगत्तै बाढीपहिरोका घटना र क्षति हुने क्रम सुरू भएको छ । बिहीवारराति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न...
शनिबार, जेष्ठ १८, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


