समाचार

चार जिल्लामा सीडीओ फेरिए

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् । सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र...

भोलिदेखि गाडी थन्काएर सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा !

काठमाडौं : सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै...

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । राजावादीको आन्दोलनमा सहभागी पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।...

‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै

म्याग्दी : अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको छ । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको संभावना

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी,...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौ : पेट्रोलियम पदार्थको भाउ बढेको भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजल र मट्टीतेलमा १ रुपैयाँले भाउ बढेको  हो । बढेको भाउ गएरातिदेखि नै लागू भएको निगमले जनाएको...