समाचार

इजरायल र इरानबीच तनाव चर्किँदा क्षेत्रीय द्वन्द्वको डर बढ्यो

इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा...

बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल सुरू

काठमाडौं : सङ्घीय संंसद्को संयुक्त बैठकमा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको बैठकमा छलफल सुरू भएको छ । जेठ १५ गते प्रस्तुत बजेटमाथि १८औं दिनमा बल्ल आज छलफल सुरू भएको हो । यसअघि...

लोक सेवा आयोगको निष्पक्षतामा प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

काठमाडौं : सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण...

इजरायलद्वारा इरानी रक्षा मन्त्रालयमाथि आक्रमण

काठमाडौं : इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ। समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ भने अर्को नजिकै रहेको रक्षा...