

समाचार
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
काठमाडौं : पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो...
सोमवार, असार १६, २०८२साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने
काठमाडौं : साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य...
सोमवार, असार १६, २०८२क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने योजना फिर्ता लियो
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ । अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता शुरू हुने बीबीसीले जनाएको छ । अब प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति...
सोमवार, असार १६, २०८२रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने
काठमाडौं : रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने भएको छ । आज बसेको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका...
सोमवार, असार १६, २०८२भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव आदान प्रदान ल्हासामा सम्पन्न
नेपाल चीन कुटनैतिक संबन्ध स्थापनको ७० औं वार्षिकोत्सवका अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा नेपाल र चीनको सिजाङ स्वायत्त प्रदेशका भगिनी संबन्ध भएका शहरहरूबीच समन्वय तथा अनुभव...
आइतवार, असार १५, २०८२संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित, कुलिङ पिरियड २ बर्ष कायम
काठमाडौं : प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । आइतबारको बैठकले उक्त विधेयक पारित गरेको हो । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य...
आइतवार, असार १५, २०८२-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


