

-
काठमाडौं : पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको बताएको हो ।
पश्चिम राप्ती र बबई नदी जलाधारका सहायक स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।
त्यस्तै बाँके जिल्लास्थित भगवनपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । यसका कारण डुडुवा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
यता, पछिल्लो ३ घण्टामा गुल्मी जिल्ला स्थित भर्से वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्का देखि मध्यम वर्षामापन भएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै विभाग सतर्कता अपनाउन भनेको छ ।
News Desk 0 response सोमवार, असार १६, २०८२

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



