समाचार

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल...

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने...

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ । प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि...

मौद्रिक नीति २०८२/०८३ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं : व्याज दर करिडोरको माथिल्लो र तल्लो सीमा परिमार्जन गर्दै मौद्रिक नीति जारी भएको छ । त्यस्तै व्यक्तिगत मार्जिन कर्जाको सीमालाई बढाएर २५ करोड पुर्याइएको छ । यसअघि मार्जिन कर्जाको सीमा १५ करोड...

धरहराबाट झन्डै ५ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं : २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ । गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार...

१९४ औं दिनपछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ । २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक बस्न लागेको हो । प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४ दिन पुगेको छ ।...