समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ । बैठकको कार्यसूचीअनुसार सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल...

आजको मौसम : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली...

बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको छ : प्रतिवेदन

बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना गरिरहेको र सरकारले यसको सामना गर्न अझ बढी कदम चाल्नुपर्ने संसद्को गुप्तचर तथा सुरक्षा समितिलाई उद्धृत...

त्रिशूली नदीको किनारामा पुरुषको शव भेटियो

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोला त्रिशूली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ । भेटिएको शवको पहिचान हुन नसकेको र मङ्गलवार बिहान रसुवाको बाढीमा बेपत्ता भएका व्यक्तिको हुनसक्ने प्रहरीको आशङ्का छ ।...

माओवादी केन्द्र र नेसपाबीच एकता महाधिवेशन गर्ने समझदारी

काठमाडौं : नेकपा माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०बिच एकता महाधिवेशन गर्ने समझदारी भएको छ । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला...

मुस्ताङमा बाढीले ७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका...