समाचार

स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सँगै सहभागी भएर नेपाली नफर्किएको र मन्त्रीको घुस डिल प्रकरणबारे जवाफ मागेका छन् । बैठकमा नेकपा (माओवादी केन्द्र) ले कर्मचारी सरुवामा...

काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले १७औं नगरसभाबाट आउँदो आर्थिक वर्ष २०८२/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र साहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याएको बताए...

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा बिहानैदेखि घाम चर्केको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जालगायतका ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा पल्टिँदा २६ जना घाइते

दाङ : काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा अनियन्त्रित भएर सडकमा पल्टिँदा २६ जना घाइते भएका छन् । आज बिहान ४ बजेतिर लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका...

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा...

काठमाडौं महानगरको बजेट आइतबार आउने

काठमाडौं : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार ९आइतबार० आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९...