समाचार

देशैभर वर्षा : ठूलो पानी परेका क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको हो । पछिल्लो ६ घण्टामा झापामा ८० दशमलव ४...

कारागार व्यवस्थापनमा सुधार गर्न राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले कारागारहरूको अनुगमन...

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत पाए

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्‌बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको हो । सत्ता...

युक्रेनको सिमाना बलपूर्वक परिवर्तन गर्न हुँदैन : ईयू नेता

युरोपेली नेताहरूले युक्रेनको सिमाना बलपूर्वक परिवर्तन गर्न नहुने बताएका छन् । युक्रेन युद्धलाई लिएर अलास्कामा अमेरिका–रुस शिखर सम्मेलन हुन लागेको दुई दिनअघि युरोपेली नेताहरूले युक्रेनी सीमानाहरू बलपूर्वक पुनः कोरिनेविरुद्ध चेतावनी दिएका बीबीसीले जनाएको छ...

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९२०...