समाचार

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ। हाल देशभर साधरणतया...

कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित

एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, खुलाउने प्रयास चल्दै

चितवन : सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार...

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु

काठमाडौं : कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये...

पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको मृत्यु

पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण एक सय ९० जना भन्दा धेरैको मृत्यु भएको छ । अस्ति बिहीवार यता बाढीरपहिरो र उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय...

युक्रेनबारे ट्रम्प–पुटिन वार्ता : प्रगतिउन्मुख भएपनि ठोस सम्झौतामा पुग्न सकेन

काठमाडौं : रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ । ट्रम्प र पुटिन एकै मञ्चमा करिब...