समाचार

चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा सम्मेलनमा २० देशका नेताहरु सहभागी

चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो । सोमबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रति लिटर...

झण्डा विवादपछि जनकपुरमा तनाव, प्रहरीले चलायो ८० राउण्ड हवाई फायर

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा झण्डा विवादका कारण सुरु भएको झडप आज पनि उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ। धनुषाका एसपी नरहरि रेग्मीका अनुसार झण्डाको विषयमा दुवै पक्षबीच सहमति भएर मुस्लिम समुदायले...

नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ : नरेन्द्र मोदी

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा तियान्जिनमा ओलीसँगको भेटपछि मोदीले नेपालसँग भारतको...

विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र...

आज गौरापर्व, अठ्यावाली मनाइँदै

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला ९आँगन०मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द...